कुशे ७ मा नेका का उमेरदवार विजयी

मोहनजंग शाही
जाजरकोट ः जिल्लाको कुशे गाउँपालिका वडा नं ७ मा नेपाली काङ्ंग्रेसका उमेरदवार खम्बबहादर सिंह १५ मतान्तरले वीजयी भएका छन् । जम्मा ९५६ मत खसेको थियो भने, नेपाली वीजयी काङ्ंग्रेसका खम्बबहादुर सिंहले ३४७ प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका उमेरदवार गोरख नेपालीले ३३२ मत प्राप्त गरेका छन् , नेकपा एमालेका उमेरदवार २६२ मत प्राप्त गरेका छन् भने राप्रपा नेपालका उमेरदवारले ८ मत प्राप्त गरेको र बदर मा जम्मा १८ रहेको नेपाली काङ्ंग्रेसका कुशे गाँउ कमिटी सचिब कृष्णप्रशाद आचार्यले जानकारी दिए ।





error: Content is protected !!