लामिडाँडा केन्द्र भएर भूकम्प

काठमाडौँ ः दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । शनिवार राती ११ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ




सम्बन्धित समाचार


error: Content is protected !!