उपल्लो डोल्पाको शे फोक्सुण्डोको केन्द्र साल्दाङ, तस्वीरहरू

सुर्खेत ः शे फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ उपत्यकामा लगाएको उवाबाली पोकेर पहेंलपुर भएका छन्।

यहाँका किसानहरू वर्षमा एक मात्र बाली पाक्ने भएकाले उवा भित्र्याउने चटारोमा लागेका छन्। उवा नललाई (घाँस) चिसो मौसममा पशुचौपायलाई दिने गरिन्छ।मंसिरदेखि यहाँ हिमपात सुरु हुने गर्दछ।





error: Content is protected !!