गौतमको उद्गम स्थल गोतामकोट ( फोटो फिचर)

गोतामकोट ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट गौतमहरुको उदगम स्थल मानिदै आएको छ । यहाँका स्थानीयबासीहरु घरको आन्तरिक काम सकेर दशै ,तिहारको रमझममा लागेका छन् । यहाँ विष्ट ,थापा , लगायतका गाउँहरु रहेका छन् । तस्बिर ः दिनेश 

 




सम्बन्धित समाचार


error: Content is protected !!