काँक्रेविहार मन्दिर
सुर्खेत , २१ भदौ ः वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली स्थित काँक्रेविहार मन्दिर एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । काँक्रेविहारको सम्वन्ध जुम्ला, सिँजाका राजासँग अशोक चल्लको शासनकाल विसं १३१२–१३३५ रहेको इतिहासमा उल्लेख छ । विसं १३२५ मा काँक्रेविहार निर्माण गरेको अभिलेख छ । तस्बिर हेमन्त केसी