मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथमा लटरम्म फलेका स्याउँ

कमला गुरुङ
मुगु / मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथमा लटरम्म फलेका स्याउँ । यहाँका स्थानीयबासीले भारी मात्रामा स्याउँ खेतीलाई प्राथमिकता दिएर अर्थउपार्जनसँग जोडने गरेका छन् । स्थल तथा हवाइ मार्ग मार्फत सहर बजारमा स्याउँ लिने गरिन्छ ।



