२१ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ?

काठमाडौं /  न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो।  परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!