प्रि ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौं ः प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ । यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ । ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।





error: Content is protected !!