थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ ः ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण-२०८१ असार)’ प्रतिनिधि सभामा पेश भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिवेदन पेश गर्नुभएको हो।

संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ।





error: Content is protected !!