कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले आव ०८१÷८२ को बजेट पास

सुर्खेत , १ असार ः कर्णाली प्रदेशको मन्त्री परिषद्को बैठकले आव ०८१/ ८२ को बजेट पास गरेको छ ।

मन्त्रीपरिषदबाट बजेट पासा भएसँगै अब केही बेरमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्रदेशसभामा पेश हुने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुर्यमणी गौतमले राससलाई बताउनुभयो । अब केही बेरमा मन्त्री केसीले प्रदेशसभामा उक्त बजेट पेश गर्ने कार्यक्रम रहेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!