नेपालपोष्ट खबर
। १५ जेष्ठ २०८१, मंगलवार १६:४५ मा प्रकाशित
सुर्खेत १५ जेठ ः आगामी २०८१/८२ को बजेट भाषण मार्फत भेरी करिडोर र कर्णाली करिडोर निर्माण गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । कर्णाली करिडोरमा ५ पुल र ५० किलोमिटर सडकको स्तरोन्नतीको काम हुने अर्थमन्त्रीले बजेट भाषण मार्फत जानरी दिए । त्यस्तै भेरी करिडोरका लागि समेत आवश्यक बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो ।