संसदीय छानबिन समितिको टीओआरमा सहमति, रवि लामिछानेको नाम नलेखिने

काठमाडौँ  : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा दलहरूबीच सहमति जुटेको छ । बालुवाटारमा बसेको सत्तापक्ष र प्रतिपक्षको बैठकमा कार्यादेशबारे सहमति जुटेको हो ।

बैठक स्रोतका अनुसार छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नलेख्न कांग्रेस सहमत भएको छ । थप विवरण आउन बाँकी छ ।





error: Content is protected !!