अस्थायिँ टहरा आगलागि भएका व्यक्तिले पाए नगद राहत,,
दिपेन्द्र न्याैपाने
फाल्गुन २५ सुर्खेत
बिबिसीमा कार्यरत संचारकर्मी तथा समाजसेवी प्रकाश पन्तको पहल, समन्वय र अगुवाईमा चितवनमा रहनु भएका सामाजिक अभियन्ता यामलाल भण्डारीले सहयोग गरेको झण्डै ३ लाख रुपैया हस्तान्तरण भएकेा छ। भुकम्पमा परेका र, भुकम्पको कारणले गर्दा ज्यान गुमाउनु भएका नलगाड नगरपालिका केहि स्थानियले ,अस्थायी टहरामा आगलागी भएका एकजना व्यक्ति र अपाँगता भएका व्यक्तिलाई हस्तान्तरण गरिएको बिबिसि पन्तले जानकार दिए।
भुकम्पमा परी र भुकम्पको कारणले गर्दा ज्यान गुमाउनु भएका ४२ घर परिवारलाई प्रति परिवार ६५०० का दरले दिएकेा स्थानिय समाजसेवि परिमल राणाले बताए।,अस्थायी टहरा बनाउन खर काट्ने वेला लडेर ज्यान गुमाएका व्यक्तिका आफन्तलाई ६००० हजार,दिएकाे हेा,भने अस्थायी टहरामा आगलागी भएका एक जना व्यक्तिलाई ५००० र अपाँगता भएका ३ जना व्यक्तिलाई प्रतिव्यक्ति ६००० का दरले नगद रकम बाँडिएको बताए । समाजसेवी व्यक्तित्व पन्तले सम्वन्धीत व्यक्तिका आफन्तलाई आफ्नै उपस्थीतिमा जनप्रतिनिधी र समाजसेवी व्यक्तित्वको हातवाट रकम हस्तान्तरण गर्नु भएको थियो । उहाँको यो महान कामप्रति नलगाडबासीले खुशी र गर्वको अनुभूति गरेका स्थानियले बताए। पन्तका अनुसार सधैँ नगरबासीको सुखदुखमा साथ र सहयोग गर्दै अाएकेा र अाइरहने बताए ।समाजसेवी पन्त भुकम्पको बेला होस् वा अरु बेला पनि विभिन्न मनकारी व्यक्तिहरु र सरकारी, गैरसरकारी निकाय, संघ संस्थाहरुसँग समन्वय गरी सहयोग गर्दै आउनु भएको स्थानियकाे बनाइ रहेकेा छ। रकम बुझ्ने व्यक्तिहरु
१ हेमबहादुर खड्का ६५००
२ प्रेम शाही ६५००
३ रमेश दमाई ६५००
४ डिलमाया शाही ६५००
५ धनसरा शाही ६५००
६ मायाकुमारी ओली ६५००
७ विवस बोहरा ६५००
८ प्रेम रावल ६५००
९ निरुता बुढा ६५००
१० खर्कबहादुर सार्की ६५००
११ भीमबहादुर पुन ६५००
१२ डिल्लीबहादुर रावत ६५००
१३ जीतबहादुर नेपाली ६५००
१४ चरण रोकाय ६५००
१५ दत्तबहादुर परियार ६५००
१६ महेन्द्र सिंह ६५००
१७ हेमराज बाँनिया ६५००
१८ हिक्मत कुमाई ६५००
१९ दलवीर विक ६५००
२० कविराज कामी ६५००
२१ हस्तबहादुर कुमाई ६५००
२२ चन्द्रकली विक ६५००
२३ लक्ष्मण कामी ६५००
२४ धनबहादुर महर ६५००
२५ यमुना मल्ल पुन ६५००
२६ सुनिता बुढा मगर ६५००
२७ दुर्गा परियार ६५००
२८ मिना विक ६५००
२९ नरेन्द्र बुढा ६५००
३० नरबहादुर दमाई ६५००
३१ दुर्गा चनारा ६५००
३२ सरिला पुन ६५००
३३ कमल पुन ६५००
३४ कालिबहादुर पुन ६५००
३५ विष्णु सिंह ६५००
३६ टिके कामी ६५००
३७ दलबहादुर रोकाय ६५००
३८ डिलमाया मल्ल १३०० (केशव मल्ल र मिना विष्ट)
३९ प्रतिमा सिंह ६५००
४० सुरेन्द्र थापा ६०००
४१ हजारी बाँनिया ६००० अत्यन्तै विपन्न एकल महिला
४२ बीरजीत चनारा अपांग ६०००
४३ भद्रबहादुर दमाई अपांग ६०००
४४ इन्द्रबहादुर खड्का अपांग ६०००
४५ रमेश बुढाथोकी ५००० अस्थायी टहरामा आगलागी
१ हेमबहादुर खड्का ६५००
२ प्रेम शाही ६५००
३ रमेश दमाई ६५००
४ डिलमाया शाही ६५००
५ धनसरा शाही ६५००
६ मायाकुमारी ओली ६५००
७ विवस बोहरा ६५००
८ प्रेम रावल ६५००
९ निरुता बुढा ६५००
१० खर्कबहादुर सार्की ६५००
११ भीमबहादुर पुन ६५००
१२ डिल्लीबहादुर रावत ६५००
१३ जीतबहादुर नेपाली ६५००
१४ चरण रोकाय ६५००
१५ दत्तबहादुर परियार ६५००
१६ महेन्द्र सिंह ६५००
१७ हेमराज बाँनिया ६५००
१८ हिक्मत कुमाई ६५००
१९ दलवीर विक ६५००
२० कविराज कामी ६५००
२१ हस्तबहादुर कुमाई ६५००
२२ चन्द्रकली विक ६५००
२३ लक्ष्मण कामी ६५००
२४ धनबहादुर महर ६५००
२५ यमुना मल्ल पुन ६५००
२६ सुनिता बुढा मगर ६५००
२७ दुर्गा परियार ६५००
२८ मिना विक ६५००
२९ नरेन्द्र बुढा ६५००
३० नरबहादुर दमाई ६५००
३१ दुर्गा चनारा ६५००
३२ सरिला पुन ६५००
३३ कमल पुन ६५००
३४ कालिबहादुर पुन ६५००
३५ विष्णु सिंह ६५००
३६ टिके कामी ६५००
३७ दलबहादुर रोकाय ६५००
३८ डिलमाया मल्ल १३०० (केशव मल्ल र मिना विष्ट)
३९ प्रतिमा सिंह ६५००
४० सुरेन्द्र थापा ६०००
४१ हजारी बाँनिया ६००० अत्यन्तै विपन्न एकल महिला
४२ बीरजीत चनारा अपांग ६०००
४३ भद्रबहादुर दमाई अपांग ६०००
४४ इन्द्रबहादुर खड्का अपांग ६०००
४५ रमेश बुढाथोकी ५००० अस्थायी टहरामा आगलागी
उहाँहरूले नगद रकम पाउनुभएकाे थियेा ।