काफलचौरमा राष्ट्रिय वाणिज्य बैंक जाजरकोटद्वारा वित्तीय साक्षरता


जाजरकोट , २४ माघ ः भेरी नगरपालिका–५ स्थित बहुप्राबिधिक शिक्षालय काफलचौरमा राष्ट्रिय वाणिज्य बैंक जाजरकोटद्वारा वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण विद्यार्थीलाई प्रशिक्षण दिइदै । करिब २०० जना बिद्यार्थी सहभाी भएको उक्त कार्यक्रममा जाजरकोटका शाखा प्रबन्धक नेम बहादुर शाहीले प्रशिक्षण दिएका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा बैक सम्बन्धि जानकारी, बिमा सम्बन्धि जानकारी ,आम्दानि, खर्च तथा लगानि सम्बन्धि जानकारी, बैकिङ्ग फ्रड सम्बन्धि जानकारी, वित्तीय अनुशासन सम्बन्धि जानकारी लगायतका बिषयमा जानकारी गराएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!