हिजबुल्लाहद्दारा इजरायल माथी पुनः हमला

गाजा, २२ माघ । हिजबुल्लाहले इजरायल विरुद्ध आक्रमण गरेको दाबी गरेको हो । लेबनानी समूहले लेबनानमा नागरिक घरहरूमा इजरायली बमबारीको जवाफमा मनारा शहरमा दुईवटा भवनहरूलाई लक्षित गरी आज ६ वटा छुट्टाछुट्टै आक्रमणहरू सुरु गरेको बताएको अलजजिराले उल्लेख गरेको छ। हिजबुल्लाहका अनुसार जुन हमालाले इजरायली सेनाको भेलालाई लक्षित गरेको छ र लेबनानले आफ्नो दाबी गरेको विवादित शेबा फार्म क्षेत्रका आधारहरूमा आक्रमण गरेको छ।








