३५ हजार १ सय चालिस लाभग्राही मध्य ६ हजार ८ सय ४६ ले पाए पहिलो किस्ता

मोहन जंग शाही
जाजरकोट, ८ पुष ः अस्थायी टहरा निर्माणका लागि अनुदान दिन स्थानीय तहले पीडित परिवारलाई लाभग्राहीको सुचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हाल सम्म ६ हजार ८ सय ४६ परिवारको खातामा पहिलो किस्ता बापतको २५ हजार रुपैया निकासा भएको छ । भने गत पुष ४ गते देखि बारेकोट गाउँपालिकाले कति लाभग्राहीलाई वितरण गर्यो भनेर तथ्यांकमा देखिएको छैन ।

त्यसै गरी जिल्ला विपद ब्यबस्थापन समितिबाट पेस्कि भुक्तानी नभएका स्थानीय तहहरुले पनि पेस्कि लिएर लाभगहीहरुलाई २५ हजारका दरले वितरण गर्न सुर गरसिकेका छन् ।





error: Content is protected !!