छायाँ नेपालद्धारा भूकम्प पीडितलाइ खाद्य सामाग्री सहयोग

जाजरकोट ः जाजरकोट भूकम्प पीडितलाई छायाँ नेपालले सहयोग गरेको छ । जिल्लामा भूकम्पबाट प्रभावित भएका नागरिकलाई छायाँ नेपालले राहत सामाग्री हस्तान्तरण गरेको खलंगा एफ एमका समाचारदाता भीमबहादुर खड्काले बताए ।

May be an image of 4 peopleखड्काका अनुसार नलगाड नगरपालिका ६ का २ सय घर परिवारलाइ राहत दिएको छ । बिभिन्न खाद्य सामाग्री बितरण गरिएको खलंगा एफ एमका समाचारदाता खड्काले जानकारी दिए ।

तस्विर ः नलगाड नगरपालिका वडा नं ६ मा राहत वितरण

May be an image of 5 people

 





error: Content is protected !!