डोल्पाका गिरीको नलगाड ८ का भूकम्प पीडितलाई सहयोग

जाजरकोट ः नलगाड नगरपालिकामा माइती घर भएका शिवानन्द गिरीले डोल्पाबाट भूकम्प पीडितलाई भन्दै आर्थिक सहयोग गर्नुभएको छ । वडा नम्बर ८ का करिव १८ जनालाई उहाँले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो । निर्माण व्यवसायी तथा उद्यम क्षेत्रमा सक्रिया गिरी सहयोगी मनका धनी हुनुहुन्छ ।





error: Content is protected !!