त्रिपाल नपाएपछि मकैको डाठको सहायताले रात बिताउदै

मोहन जंग शाही
जाजरकोट , २२ कात्तिक ः गत सुक्रबार गएको भूकम्पमा परि घरमा क्षती भएपछि बारेकोट गाउँपालिका–५ तोलखानाका निमबहादुर सिंहको परिवार त्रिपाल नपाएपछि मकैको डाठको सहायताले रात बिताउदै ।