एकद्वार प्रणालीले लागेन पीडितको घाउमा मलम

मोहन जंग शाही
जाजरकोट ः भूकम्पले पीडा दिएको ४,५ दिन बीतिसक्दा पनि पीडितहरुले अझसम्म राहत पाउन सकेका छैनन् । खुल्ला आकाशमुनि चिसोले डगडग काप्दै रातहरु काटिरहेका छन् । राहत संकलनको लागि एकद्वार प्रणाली लागु गर्दा राहत संकलनले त्रिभुवन मावि थाप्लेको चौर भरिए पनि पीडित सामु राहत पुगेको छैन ।





error: Content is protected !!