मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प ः जाजरकोट सदरमुकाममा उद्धार कार्य जारी

जाजरकोट  ः जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पका कारण जाजरकोटमा जनधनको क्षती भएको छ । दर्जनौ घरहरु भत्किएका छन् । सदरमुकाम भित्र भत्किएका घरहरुमा मानवीय क्षती हुन सक्ने भन्दै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएर उद्धारका कामहरु चलिरहेका छन् । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।





error: Content is protected !!