मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि ः मानवीय क्षती भएको अपुष्ट खवर


जाजरकोट ः शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । जाजरकोट सदरमुकाममा भुकुम्पले घर भत्किएपछि माननीय क्षती भएको अपुष्ट खवर प्राप्त भएको छ । दर्जनौ घरहरु  भत्किएका छन् ।





error: Content is protected !!