राष्ट्रिय जनगणना, २०७८ अनुसार जाजरकोट जिल्लाका प्रमुख जनसांखिकीय अवस्था
राजेन्द्र विक्रमशाह
नागरिक समाज अगुवा, जाजरकोट
१. घरधूरी
१.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६
१.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीयतह भेरी नगरपालिका ८८७४
१.३ परिवार संख्या सवै भन्दाकमभएको स्थानीयतह शिवालय गाउँपालिका २८०६
२ जनसंख्या
२.१ कूल जनसंख्या १,८९,३६०
२.२ कूलपुरुष संख्या ९४,०६३
२.३ कूलमहिला संख्या ९५,२९७
२.४ पुरुष र महिलाको जनसंख्यावीचअन्तर महिलाको संख्या १,२३४ वढी
२.५ पुरुषको जनसंख्या वढी भएका स्थानीयतह नलगाड नगरपालिका र वारेकोट गाउँपालिका २.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउँपालिका तथा छेडागाड र भेरी नगरपालिका
२.७पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५
२.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१
पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १
३. लैंगिक अनुपात
३.१जाजरकोट जिल्लाको कूल लैंगिकअनुपात ९८.७१
३.१लैंगिकअनुपातमाअसमानता वढी रहेको स्थानीयतह भेरी नगरपालिका ९४.१६ प्रतिशत
३.२ लैंगिक अनुपातमा असमानता कम रहेको स्थानीय तह कुशे गाउँपालिका ९९.५५ प्रतिशत
३.३ लैंगिकअनुपातमाअसमानता वढी भएको वडा नलगाड १० मा लैंगिकअनुपात ८६.१३ ३.४ लैंगिक अनुपातमा असमानता नरहेको वडा नलगाड ६ मा लैंगिकअनुपात १००.००
५. परिवारको औषत आकार
५.१ जाजरकोट जिल्लाको प्रति परिवार औषतआकार ५.०५ जना
५.२ प्रति परिवार औषतआकार वढी भएको स्थानीयतह वारेकोट गाउंपालिका ५.६६ जना
५.३ प्रति परिवार औषतआकार कमभएको स्थानीयतह भेरी नगरपालिका ४.१९ जना
५.४ परिवारको औषतआकार सवै भन्दा वढी भएको वडा वारेकोट गाउंपालिका वडा नंवर ३ मा ६.२२ ५.५ परिवारको औषत आकार सवै भन्दा कम भएको वडा भेरी नगरपालिका वडा नंवर १३ मा ३.५१
६. साक्षरता
६.१ जम्मासाक्षरता दरप्रतिशतमा ७५.५०
६.२ पुरुष साक्षरता दरप्रतिशतमा ८१.३०
६.३ महिला साक्षरता दरप्रतिशत ६९.८१
६.४जम्मासाक्षरता दर वढी भएको स्थानीय तह वारेकोट गाउं पालिका ७८.६२ प्रतिशत
६.५ जम्मासाक्षरता दर कमभएको स्थानीय तह जुनीचांदे गाउंपालिका७२.९७प्रतिशत
६.६ पुरुष साक्षरता दर वढी भएको स्थानीयतह शिवालयगाउंपालिका ८४.९८प्रतिशत
६.७पुरुष साक्षरता दर कम भएको स्थानीयतह जुनीचांदे गाउंपालिका७७.७६प्रतिशत
६.८ महिला साक्षरता दर वढी भएको स्थानीयतह वारेकोट गाउंपालिका७२.८२प्रतिशत
६.९ महिला साक्षरता दर कमभएको स्थानीयतह नलगाड नगरपालिका ६७.०७प्रतिशत
६.१० कूलसाक्षरता दर वढी भएको वडा भेरी ३ — ८७.४२ प्रतिशत
६.११कूलसाक्षरता दर कमभएको वडा भेरी १३ — ६३.९८प्रतिशत
६.१२पुरुष साक्षरता दर वढी भएको वडा भेरी ३ — ९४.०४प्रतिशत
६.१३पुरुष साक्षरता दर कमभएको वडा भेरी १३ — ७१.३३ प्रतिशत
६.१४महिला साक्षरता दर वढी भएको वडा भेरी ३ — ८०.९२ प्रतिशत
६.१५महिला साक्षरता दर कमभएको वडा नलगाड १३
७. जनघनत्व
७.१ जाजरकोट जिल्लाको जनघनत्व प्रतिवर्ग कि.मी. ८५
७.२ जनघनत्व प्रतिवर्ग कि.मी.वढी भएको स्थानीयतह भेरी नगरपालिका १७२ जना
७.३जनघनत्व प्रतिवर्ग कि.मी.कमभएको स्थानीयतह वारेकोट गाउंपालिका ३८ जना