प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौँ ः प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेश गरेका छन् ।
बिहीबार बसेको बैठकमा सो विधेयक पेश गर्दै मन्त्री बस्नेतले विद्युत विकासको महत्व र आवश्यकतालाई ध्यान दिँदै विद्युत उत्पादन, वितरण र प्रशारण, विद्युत निर्यातलाई ध्यान दिँदै आम नेपालीमा विद्युतको पहुँचलाई सुनिश्चित गर्ने उदेश्यले विधेयक आएको बताए ।
आर्थिक विकासको पूर्वाधार थप सुदृढ गर्ने, आर्थिक क्षेत्रमा योगदान पुर्याउने ध्येयका साथ विधेयक पेश गरेको बताए ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)