क्रान्तिकारी कम्युनिष्ट पार्टी जाजरकोटले उठायो बेतिथि मुद्धा

जाजरकोट ः क्रान्तिकारी कम्युनिष्ट पार्टी जाजरकोटले उठायो बेतिथि मुद्धा उठाएको छ । जिल्लामा भएका अनियमिता देखि शिक्षा क्षेत्रमा भएका गलत कामको समेत मुद्धाहरु उठाएको छ । ति मुद्धाहरु समाधान नभए आफूहरुले समाधानको बाटोमा लाग्ने समेत बताएको छ । उक्त माग पत्रहरु प्रमूख जिल्ला अधिकारी सुरेश सुनारलाई बुझाएको छ ।





error: Content is protected !!