फोक्सुण्डो झरणाबाट फोक्सुण्डो ताल सम्म जान र आउनका लागि निर्माण गरिएको बाटो

डोल्पा ,२० वैशाख ः उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –८ फोक्सुण्डो झरणाबाट फोक्सुण्डो ताल सम्म जान र आउनका लागि रु २० लाखमा निर्माण गरिएको सुरक्षित घोडेटो बाटो । यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले सुरक्षित यात्राका लागि पालिकाले बाटो बनाएको हो । तस्बिर ः नेपालपोष्टखवर





error: Content is protected !!