सहासले बाँड्यो पानी शुद्धीकरण गर्ने फिल्टर


जाजरकोट ,१४ फागुन ः सहयोगी हातहरुको समुह (सहास) नेपाल पाइला परियोजनाले शिवालय गाउँपालिका –१,२,३,४,५,६ र ८ स्थित १४ वटा समुहका अति विपन्न ,आर्थिक रुपमा पछि परेका ३२५ घरधुरीलाई शुद्ध पानी पिउनका लागि कोलाइडल सिल्भर फिल्टर वितरण गर्दै । तस्बिर हेमन्त केसी










