यसरी बन्दै छ ,प्रदेश सहिद पार्क

हेमन्त केसी
सुर्खेत ः कर्णाली प्रदेशको राजधानि सुर्खेतमा निर्माण भएको प्रदेश सहित पार्कमा दैनिक घुम्न जानेको भिड लाग्ने गरेको छ । जंगलको बीचमा रहेको उक्त पार्क प्रदेश सरकारले बनाएका हो । अहिले पार्कमा जानका लागि सडक निर्माणको काम तिब्र बनाएको छ ।

















