प्रचार सामग्रीहरु हटाउदै एमालेका उम्मेदवार – आचार्य

जाजरकोट , ९ मंसिर ः मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै प्रचारप्रशारका लागि राखिएका प्रचार सामग्रीहरु हटाउदै प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमालेका उम्मेदवार निरजप्रसाद आचार्य । चुनाव सकिएपछि प्रचार सामग्रीहरु हटाउनुपर्ने निर्वाचन आयोगले दलहरुलाई आग्रह गर्दछ । तस्बिर हेमन्त केसी







