नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतलाई बधाइ तथा सम्मान

जाजरकोट , ९ मंसिर ः जिल्ला समन्वय समिति जाजरकोटद्धारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतलाई बधाइ तथा सम्मान सहित प्रमाणपत्र उपलब्ध गराउदै प्रमुख कालिबहादुर खत्री । तस्बिर हेमन्त केसी







