लमजुङमा पृथ्वी सुब्बा गुरुङले देव गुरुङलाई हराए

लमजुङ / लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतको हराउँदै विजयी भएका हुन्।

एमाले उपमहासचिव रहेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याए। माओवादी केन्द्रका ३१ हजार ७८१ मत पाए।





error: Content is protected !!