दाङ २ बाट नेकपा एमालेका महासचिव शंकरलाई हराउँदै रेखा विजयी

दाङ ः जिल्लाको क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै उनी विजयी बनेकी हुन्।

औपचारिक रूपमा घोषणा भने केहीबेरमा हुने बताइएको छ।





error: Content is protected !!