एमाले महासचिवलाई फराकिलो मतान्तरले पछि पार्दै रेखा शर्माको अग्रता

दाङ ः दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ ।

२७८० मत गणना हुँदा शर्माले १४५० मत ल्याउनुभएको छ भने एमाले महासचिव शंकर पोख्रेलले ८४६ ले मत प्राप्त गर्नुभएको छ । पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा शर्माले पोख्रेललाई ६०४ मतले पछाडि पार्नुभएको छ ।





error: Content is protected !!