भोलि सुर्खेतको सिम्तामा पुन मतदान हुँदै

सुर्खेत ः सुर्खेत क्षेत्र १ को सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पसमा भोलि पुनस् मतदान हुने भएको छ।

मंसिर ४ गते विभिन्न विवादका कारण मतदान रोकिएको थियो।

आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले आज मतदानस्थलको अनुगमनसमेत गरेको थियो।





error: Content is protected !!