दैलेख-१ (क) मा एमालेका रेग्मी अघि

दैलैख : दैलेख-१ प्रदेशसभा (क) मा एमालेका धर्मराज रेग्मीले ४ सय ९१ मत प्राप्त गरेका छन् । गठबन्धन दल नेपाली कांग्रेसका पुर्णबहादुर खत्रीले ३ सय मत प्राप्त गर्दै रेग्मीलाई पछ्याउँदै गएका छन् ।