मुक्तिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरु)


मुस्ताङ, २६ कात्तिक ः हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका विदेशी तथा विदेशी भक्तजन । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

मुस्ताङ, २६ कात्तिक ः हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका विदेशी तथा विदेशी भक्तजन । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

मुस्ताङ, २६ कात्तिक ः हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शनार्थी भीड । विशेषगरी सो मन्दिर दर्शन गर्न स्वदेशी तथा भारतका नागरिकबाट दर्शन गर्न आउनेहरूको हरेक दिन भीड नै लाग्ने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस

मुस्ताङ, २६ कात्तिक ः हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन १०८ धारामा स्नान गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस


मुस्ताङ, २६ कात्तिक ः हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिर । मुक्तिनाथको दर्शन गर्न स्वदेशी तथा विदेश नागरिकबाट दर्शन गर्न आउनेको हरेक दिन भीड नै लाग्ने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस








