प्रशासनको आदेश लत्याउदै मेला


जाजरकोट , २५ कात्तिक ः बारेकोट गाउँपालिका –२ मा लाग्ने सुगुरखाल मेलामा आएका सहभागीहरु । जिल्ला प्रशासन कार्यालयले कात्तिक २० देखि मंसिर ४ गते कुनै पनि गतिबिधि नगर्न अनुरोध गरेपनि यहाँ स्थानीय देवता रिसाउने भन्दै मेला लगाएको छ ।








