पाकेको धानखेती


सुर्खेत, सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती । यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो । तस्बिरः सुरेश
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती । यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो । तस्बिरः सुरेश आचार्य, रासस



