बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

सुर्खेत ः बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु ,हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारले बैदेशिक लगानीकर्ताहरूका लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ। सो बारे दातृ निकायसँग बार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!