हुम्लामा हवाई मार्गबाट चालम ढुवानी गर्न बोलपत्र आवह्वान

सुर्खेत ः कर्णालीको हुम्लामा हवाई मार्ग मार्फत चामल ढुवानी गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बोलपत्र आवह्वान गरेको छ ।

आज प्रकाशित सूचना अनुसार हुम्लाको हवाई मैदान सम्मा ढुवानी गर्नका लागि बोलपत्र खोलिएको छ । नेपालगन्ज र सुर्खेतबाट ढुवानी गर्न बोलपत्र खोलिएको हो । नेपालगन्जबाट २ हजार क्न्टिल र सुर्खेतबाट ६ हजार क्विन्टल ढुवानी गर्ने लक्ष्य रहेको छ ।





error: Content is protected !!