गर्भवतीको उद्धार गरी प्रदेश अस्पतालमा ल्याइयो

जाजरकोट , २९ भदौ ः सुत्केरी हुन नसकेर समस्यामा परेकी बारेकोट –५ लिला थापा र वडा नम्वर ७ की दमका विरामी मनकुमारी सिंहलाई राष्ट्रपति उद्धार कोषद्धारा नेपाली सेनाको पश्चिम वेशबाट लिम्सामा गएको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याइदै । तस्बिर





error: Content is protected !!