शाही  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त

सुर्खेत ः कर्णाली प्रदेशको रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा डोल्पाबाट निर्बाचित प्रदेशसभा सदस्य बीरबहादुर शाही नियूक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शाहीलाइ पद तथा गोपनियताको सपथ खुवाएसँगै शाही मन्त्रीमा नियूक्त भएका छन् । गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाइ आज नियूक्त गरिएको हो ।





error: Content is protected !!