जव नदीको बीचमा ट्याक्टर ,उद्धारमा गएको डोजर नै फसे

जाजरकोट ः बारेकोट गाउँपालिका –२ र ५ को बीचमा रहेको घाट बजार स्थित नलगाड नदीमा पुल नहुँदा नदीबाटै ट्याक्टर तार्न खोज्दा ट्याक्टर नदीमै फसेको छ । त्यस्तै ट्याक्टर निकाल्न गएको डोजर समेत नदीमै फस्दा समस्य उत्पन्न भएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । लगातार पानी परिरहेकोले गर्दा डोजर र ट्याक्टर नदीबाट निकाल्न समस्य उत्पन्न हुँदै गएको छ । पानीको बहाव कम भएको समयमा नदीमै हालेर ट्याक्टर वारपार गराउदै आएको भएपनि पानीको मात्रा बढेसँगै समस्य भएको छ ।





error: Content is protected !!