अक्सिजन पलान्ट मर्मत पछि सुचारु भयो अक्सिजन उत्पादन

जाजरकोट , १२ असार ः मेसिनमा खरावी आइ तीन हप्ता देखि अक्सिजन उत्पादन ठप्प भएपछि आज अक्सिजन प्लान्ट मर्मत भएसँगै स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा अक्सिजन सिलिन्डर भर्ने काम सुचारु भएको छ । तस्वीर ः स्वास्थ्य सेवा कार्यालय ,जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!