तरकारीको केन्द्र बन्दै हर्रेडाँडा

सुर्खेत ः सुर्खेतको भेरी गंगा नगरपालिका– ५ हर्रेडाँडा ताजा, हरियो तरकारी र फलफूलको केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ।

नेपालगन्ज – जाजरकोट हुँदै डोल्पा राजमार्ग तथा नेपालगन्ज(रारा राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हर्रेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ।

यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ। (तस्वीहरु)

 





error: Content is protected !!