स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधीहरूलाई आयोजित ३ दिने अभिमुखीकरणको समापन समारोह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपिषदको कार्यालय,कर्णाली प्रदेश सरकारको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधीहरूलाई आयोजित ३ दिने स्थानीय सरकार सचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ।





error: Content is protected !!