यसरी बन्दै छ बारेकोटमा एकीकृत नमुना बस्ती

जाजरकोट ः बारेकोट गाउँपालिका ४ मा एकीकृत निर्माण कार्य सुरु भएको छ । बाढी पहिरोले कारण भारी क्षती व्यहोरेको यहाँ अहिले घर निर्माण कार्य सुरु भएपछि स्थानीयबासीहरु खुसी भएको वडाध्यक्ष विष्णु रावतले बताए ।





error: Content is protected !!