कर्णाली करिडोरको राकममा ट्रमा सेन्टर स्थापना गरिने

सुर्खेत ः सरकारले दैलेखको आठविस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । आइतबार सङ्घीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/ ८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली कोरिडोर अन्तर्गत राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने बताए ।

बजेट भाषण गर्दै अर्थमन्त्र शर्माले दुर्गम जिल्लाका स्वास्थ्य कर्मीलाई उत्प्रेरित गर्ने एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालनमा ल्याइने बताए ।





error: Content is protected !!