रामघाटमा प्रदेश स्तरिय विमानस्थल निर्माण गर्न बजेट

सुर्खेत ः अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतको रामघाटमा प्रदेश स्तरिय विमानस्थल निर्माण गरिने बताएका छन् । रुकुम पश्चिमको चौरजहारी विमानस्थलको स्तरउन्नती गरिने भएको छ ।