हिमालमा हिमाली सहर

सुर्खेत , आर्थिक वर्ष २०७९/ ८० को बजेट मार्फत कर्णालीका तीन ठाउँमा व्यवस्थित हिमाली सहर बनाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको लिमी , हिल्सा र डोल्पाको डोल्पोवुद्धमा व्यवस्थित हिमाली सहर बनाउने बताएका हुन् । भारी हिमपात हुने यि क्षेत्रमा जान र आउन समस्य हुने गर्दछ । यहाँ जान र आउन नै मुस्किल हुने क्षेत्र मध्यमा पर्लछन् । हिल्सा नेपाल र चिनको सिमानामा पर्दछ ।





error: Content is protected !!